म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दसै तिहार लगायत चाडपर्वलाई व्यवस्थित बनाउन सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा सम्भावीत अपराध, दुर्घटना र विकृतीजन्य गतिबिधी नियन्त्रणका लागि योजना लागू गरिएको आईतबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो । बजार क्षेत्रमा नियमित गस्ती, ग्रामिण गस्ती, मापसे चेकजाँच, छड्के सवासी … Continue reading म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू